Home »
» देश र जनता प्रेमी नेता लालबाबु
देश र जनता प्रेमी नेता लालबाबु
Posted by Unknown
Posted on 12:11 AM
with No comments
बर्खा को पानी छेकेर नेपाल को तराइ डुबाउन दशगजा मा "अग्ला अग्ला" सडक बनाइ सकेको भारत ले KOSHI HIGH DAM पाउन कै लागी मधेश का नाम मा ठूलो TRAP बिछ्याएको छ, नेपाल लाई घुंडा टेकाउन खोज्दै छ ।
मधेश बाट कुनै देश भक्त लाई रास्ट्र को शिंहाशन मा पुर्याउन सकियो भने भारत ले बिछ्याएको TRAP बाट रास्ट्र लाई जोगाउन, प्रतिकार गर्न सजिलो हुन्थ्यो । लाल बाबु पन्डित जस्ता पात्र को यो छ्यण मा रास्ट्र लाई रास्ट्रपती को रुपमा जरुरत छ ।
0 comments:
Post a Comment