Home » » नेपालमा फेसबुक कै पर्यायवाची "Love Zone"

नेपालमा फेसबुक कै पर्यायवाची "Love Zone"

जब मानिस,जनवार आमाको कोखबाट जन्म लिन्छन तब उसलाई यो धर्ती अनौठो लाग्छ । दिनहरु बित्तै जादा उसलाई आमाले यश धर्तीमा कसरी संघर्ष गर्ने भन्ने ज्ञान दिदै जान्छिन र अन्तत उ यो धर्तिको होडबाजीमा बाच्न सक्षम हुन्छ । सायद आफ्ना बच्चाहरुलाई ममतामयी आमाले त्यसो नगर्नु भने ती बच्चाहरु बिचबाटै कायापलट हुने थिए । वास्तबमा यो धर्तीमा रहेका सम्पुर्ण प्राणी बिच नङ र मासु जस्तै घनिष्ट समन्ध रहेको छ जसले यो सन्सारलाई नजिकाएको छ ।यो घनिष्ठ सम्बन्धलाई अहिले आएर अनेकौ सामाजिक सन्जालले यो सन्सारलाई आफ्नो मुठीमा पारेको छ । यहि सामाजिक सन्जाल फेसबुकको बारे आज हामी कुरो गर्दैछौ । नेपालमा अहिले फेसबुक प्रयोग नगर्ने सायदै होलान अथवा शिक्षित युवायुवतीहरु आफ्नु दिन चर्या बिताउने थलो बनेको छ फेसबुक । नेपालमा फेसबुकको पर्यायवाची बनेको छ "Love Zone" पुर्वी मोरङमा जन्मनु भएका महेन्द्र खड्काले आज भन्दा करिब डेढ बर्ष अगाडीबाट सुरु गर्नुभएको फेसबुक ग्रुप आज आएर नेपालकै सबैभन्दा ठूलो ग्रुप बन्न पुगेको छ जसमा यो खबर तयार पार्दासम्म पाँच लाख बीस हजार सात सय प्रयोगकर्ता यस ग्रुपमा सामेल छन ।


यश ग्रुप "Love Zone" मा मायाप्रेमका अलवा ताजा समाचार,ज्ञानगुन तथा आधुनिक मानव जिवनका अन्तरनिहित भावनाका बारेमा प्रत्येक दिन हजारौ पोस्टहरु हुने गर्छन। धेरै साथीहरूले आफ्नो भावनाहरु यश ग्रुप मार्फत लाखौका बिच छरि वाहवाह कमाउनु भयेको छ। साथै तपाईं आफ्नो online portal हरुलाई "Love Zone" मार्फत विश्वसामु पुर्याउने उचित गन्तव्य बन्न सक्छ । यदि तपाईं यस्तो चाहानु हुन्छ भने महेन्द्र खड्कासग सम्पर्क राख्नुहोला ।
अन्तयमा जसरी अहिले "Love Zone" लाखौ फेसबुकेको मुखमा झुन्डेको छ त्यसरी नै करौडौको मुखमा झुन्डियोस यो नै मेरो शुभकामना छ ।।
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger