Home » » युवतीले यौन आनन्दका लागि गर्ने हस्तमैथुन बारे रोचक तथ्य (अबश्य पढ्नुहोला)

युवतीले यौन आनन्दका लागि गर्ने हस्तमैथुन बारे रोचक तथ्य (अबश्य पढ्नुहोला)

पुरुषहरूजस्तै महिलाहरूले पनि हस्तमैथुनबाट यौन आनन्द प्राप्त गर्न सक्छन्। उनीहरूले पुरुषले लिङ्ग चलाएजस्तै आफ्नो योनि तथा नितम्ब चलाएर यौन आनन्द लिन्छन्।महिलाहरूले विविध तरिकाबाट हस्तमैथुन गर्ने गरेको एक अध्ययनले देखाएका छन्। महिलाहरूले पहिले भगांकुर घर्षण गरेर यौन आनन्द प्राप्त गर्छन्, जसमा उनीहरूको ९१ प्रतिशत यौन संवेदनशीलता हुन्छ। उनीहरू आंैला वा आफूलाई सजिलो लाग्ने र बढी आनन्द दिने साधनहरूले भंगाकुर घर्षण गर्छन्।
http://esanchar.blogspot.com/2015/01/yuwati-ko-hasta-maithun.html
यो महिलाहरूले सबैभन्दा बढी प्रयोग गर्ने शैली हो। उनीहरू त्यसमा माथिबाट थिच्ने, केही पसाउनेजस्ता कार्यमार्फत आनन्द लिन्छन्, जसमा अत्यधिक आनन्द प्राप्त हुन्छ। महिलाहरूले हस्तमैथुनका लागि धेरैजसो औंला प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। किनभने, औंला बहुउपयोगी हुने भएकाले दबाब, गति तथा स्पर्शका विविध उपाय अपनाउन सकिन्छ, जसले यौन आनन्द थप्छ।केही महिलाले स्तन चलाएर पनि यौन आनन्द लिने गरेको तथ्य अध्ययनका क्रममा फेला परेको बताइन्छ।
Share this video :

0 comments:

Post a Comment

 
Copyright © 2013. Love Zone - All Rights Reserved

Distributed By Free Blogger Templates | Tum hi ho lyrics | How to get rid of hiccups

Proudly powered by Blogger