"केकी अधिकारीद्धारा विष सेवन गरी आत्महत्या"
तपाइले पढ्नु भएको माथिको शिर्षक केकी अधिकारीको वास्तबिक जीवनमा घटेको
घटना भने होइन । यो त अभिनेत्री केकीद्धारा अभिनित म्युजिक भिडियो ‘बिरानो
नि आफ्नो हुन्छ मन परेपछि, आफ्नो पनि बिरानो हुन्छ मन मरेपछिको’ एक बनावटी
दृश्य मात्र हो ।
जसको भर्खरै मात्रै छायांकन सम्पन्न भएको छ । गीतको बोलले भने अनुसार नै मन
मरेपछि केकीले पति बिमलेश अधिकारीकीसँग सुहागरातकै दिन विष सेवन गर्ने
प्रयास गछर््िन ।
तर बिमलेशले देखेपछि उनको त्यो प्रयास असफल हुन्छ । अघिल्लो रात विष सेवन
गर्न असफल बनेकी अधिकारी केकीले अर्काे दिन आत्महत्या गरेरै छाड्छिन्य । स
भिडियोमा गीतकार दिनेश थपलियाका शब्दमा सत्यराज आचार्यले स्वर दिएका छन्
भने दिपक शर्माले संगीत भरेका छन् । जुन भिडियोलाई गायक सरोज वलीले निर्माण
गरेका हुन् ।
एल्बममा गाायक आर्चायका अलावा, सरोज वली, अञ्जु पन्त, प्रमोद खरेल, राजेश
पायल राई,मिलन अमात्य, सत्यराज आचार्य, रामचन्दं्र काफ्ले गरी ९ जनाको स्वर
रहेको छ ।
Home »
» केकी अधिकारीद्धारा विष सेवन गरी आत्महत्या
0 comments:
Post a Comment