Published At: 28 Oct, 2015
काठमाडौं, ११ कात्तिक । चीन र नेपालबीच चीनबाट इन्धन ल्याउने विषयमा सम्झौता भएको छ । भारतीय पक्षले अघोषित रुपमा नाकाबन्दी गरेपछि सरकारी टोली केहिदिन अघि चीन गएको थियो ।
चीनको राजधानी बेइजिङमा नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेश्नल युनाइड आयल कर्पोरेशन बीच बुधबार दिउँसो सम्झौता भएको बहो ।
सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षेर गरेका हुन ।
सम्झौतामा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षेर गरेका हुन ।
0 comments:
Post a Comment